१६ श्रावण २०८३, शनिबार | August 1, 2026

काठमाडौंबाट बागलुङ जाँदै गरेको यात्रुबाहक बस त्रिसुलीमा खस्यो



काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको छहरा भन्ने स्थानबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट बागलुङ जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो ।

बिहान काठमाडौबाट बागलुङतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५-ख९९५२ नमबरको बस त्रिसुली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परि केही हताहती भएको धादिङ प्रहरी प्रमुख गौतम मिश्रले बताए । घटनाको विवरण पूर्णरुपमा आइनसकेकोले हताहती र घाइतेको संख्या थाहा हुन बाँकी रहेको उनले बताए ।

प्रहरीका अनुसार दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ भदौ २०८०, बुधबार  ११ : ५९ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष