४ पुस २०८२, शुक्रबार | December 20, 2025

‘विश्व च्याम्पियन’ उपाधीका लागि अर्जेन्टिना र फ्रान्सबीच महाभिडन्त जारी

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिडिरहेका छन् । खेल जित्दै दुवै टोली विश्वकपको तेस्रो उपाधि जित्ने लक्ष्यमा छन् । विगतका केही वर्षयताको नतिजा र खेलाडीको प्रोफाइलका आधारमा विश्वकप सुरु हुनुभन्दा अघि केलियन एम्बाप्पेप्ररित फ्रान्सलाई अधिकांशले ब्राजिलपछि प्रमुख दाबेदार मानेका थिए । तर, दाबेदारीको पाँचौ स्थानमा रहेको…