१ चैत्र २०८२, आइतबार | March 15, 2026

बुटवलको द जंगस्ट्रोङ नेल आर्टले विदेश पठाउने नाममा लाखौं रकम ठगेको आरोप, पीडित पुगे प्रहरी कार्यालय

बुटवल । रुपन्देहीको देवदहकी दिपीका सापकोटा सुवेदीलाई केही सीप सिकेर स्वरोजगार बन्ने रहर जाग्यो । उनका श्रीमान भरत सुवेदीसँग पारिवारिक सल्लाहपछि कस्मेटिक तथा ब्युटिपार्लर सम्बन्धि सीप सिक्ने निधो गरिन् । सीप सिक्ने रहर गरेकी उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा आकर्षक विज्ञापन भेटिन । जुन विज्ञापनमा भनिए अनुसार उनी सीप सिकेको ६ महिनामै स्वरोजगार हुने र…