३ पुस २०८२, बिहिबार | December 19, 2025

तानसेन-रिडी सडकखण्ड दैनिक १० घण्टा बन्द

बुटवल । तानसेन-रिडी सडक खण्ड बन्द भएको छ ।  यस सडक खण्डको  सिरुखर्क, माल्मुल क्षेत्रमा चौडा गर्नका लागि विहीबारदेखि सडक बन्द गरिएको हो । मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडक डिभिजन कार्यालय पाल्पाले एक सूूचना जारी गर्दै…