बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार दुवैको मुद्दा आजको पेसीमा छलफलका लागि प्रस्तुत हुनेछ । यसअघि लामिछाने पक्षका कानुन व्यवसायीले…