७ आश्विन २०८३, बुधबार | September 23, 2026

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरु विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा पनि केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित भएर देउवा समुहमा रहेका केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा केन्द्रीय सदस्यको हैसियत पाउने भएका छन्। आज (आइतबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४ औ महाधिवेशनबाट निर्वाचित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय समितिमा केन्द्रीय सदस्यको हैसियत दिलाउने निर्णय गरेको हो। विशेष महाधिवेशनमा भाग नलिएका…