धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सत्तारूढ सहयोगी दल नेकपा एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमाले माथि दबाब बढाएका थिए । मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरु आन्तरिक छलफलमा रहेको बेला एमालेका तर्फवाट सरकारमा सहभागी भएका मन्त्रीहरू बर्खास्त गरिदिएका हुन । बजेटको बिषयमा…