नेपालगन्ज । जेन-जी आन्दोलनको क्रममा बाँकेमा तोडफोड र आगलागी गरिएका मध्य ३ वटा कार्यालयको भवन काम नलाग्ने अवस्था पुगेको छ । गत भाद्र २४ पछि भएको तोडफोड र अगजनीबाट बाँकेको नेपालगन्ज स्थित भूमी सुधार तथा मालपोत कार्यालय र आन्तरिक राजश्व कार्यालय, नेपालगन्जको एउटा भवन र कोहलपुर सिथ्त राजश्व अनुसन्धन कार्यालयको भवन काम नलाग्ने अवस्थामा पुगेको…