चितवन । झन्डै पाँच घण्टापछि नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ मा रहेको तुइन खोला नजिकै बिहान साढे ११ बजे पहिरो खसेपछि बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडकमा झरेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो । अस्ति बिहीवार दिउँसो पहिरो झरेपछि सडक बन्द…