बुटवल । नेकपा एकिकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टीलाई २१ औं शताब्दिको पार्टी बनाउने बताएका छन । नेकपा एकिकृत समाजवादी रुपन्देहीले शनिबार बुटवलमा गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भुसालले विचार, सिद्धान्त र मुद्धाका आधारमा जनतालाई गोलबद्ध गर्दै २१ औ सताब्दीको कम्यूनिष्ट पार्टी निर्माणमा जुट्ने बताएका हुन । उनले नेकपा एकिकृत समाजवादी…