२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रतिनिधिसभालाई निस्पक्ष र तटस्थ रुपमा अघि बढाउँछु : सभामुख घिमिरे

काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई निस्पक्ष भएर अघि बढाउने प्रतिवद्धता जनाएका छन् । बिहीबार सभामुखमा निर्वाचित भएपछि संसदभवन बाहिर संचारकर्मीहरुसँग कुरा गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभाको आफुले ठिक ढंगबाट प्रतिनिधित्व गर्ने बताए । उनले निस्पक्ष र तटस्थ भूमिकामा आफुले सभालाई अघि बढाउने प्रतिविद्धता जनाए । घिमिरेले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्ता बनाउन आफु लाग्ने…