२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज पनि बस्दै छ । बैठकमा सरकारमा सहभागी हुने/नहुने भन्नेबारेमा छलफल हुनेछ । पोलिटब्युरो सदस्यहरूले सुझाव दिने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । पार्टीका शीर्ष नेताले वतर्मान सरकारमा सहभागिताका लागि औपचारिक रूपमा प्रस्ताव…