काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार निर्माणमा दावी पेश गरेका छन् । एमाले अध्यक्ष केपीशर्मा ओलीसहितका नेताहरुको साथलिएर सात दलको समर्थनसहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रचण्डले आफुलाई समर्थन गरेका पार्टीको पत्र राष्ट्रपतिलाई बुझाएका छन् । प्रचण्डलाई एमाले, माओवादी, रास्वपा, जसपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र…