९ पुस २०८२, बुधबार | December 24, 2025

सेनाको संरक्षणमा रहेकाहरूको सुरक्षा र स्वास्थ्य अवस्थाबारे मानवअधिकार आयोगको चासो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरूले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट गरेर सेनाको संरक्षणमा रहेकाहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा जानकारी लिएको छ । आयोगको टोलीले आज प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्दै सेनाको संरक्षणमा रहेकाहरूको सुरक्षा र स्वास्थ्य अवस्थाको सम्बन्धमा चासो ब्यक्त गरेको हो । भेटवार्तामा जेनजीहरूले गरेको प्रदर्शन र देशमा बदलिँदो परिस्थिति, शान्ति सुरक्षा…