पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू हटाउन डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि शनिबार बिहानै डोजर चलाइएको हो । यस क्रममा चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टमा रहेका स्वीमिङ पुल, गेट र पर्खालसमेत भत्काइएको छ। प्रहरीका अनुसार संरचना हटाउने कार्य बिहान साढे चार बजेदेखि सुरु गरिएको थियो। त्यसका लागि…