१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

पश्चिम एशिया तनाब : १ नेपालीको मृत्यु, २१ घाइते; ११ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण त्यहाँ रहेका नेपालीहरूमा त्रास बढिरहेका बेला करिब ८६ हजारभन्दा बढी नेपालीले सम्भावित उद्धारका लागि आफ्नो नाम दर्ता गराएका छन्। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको वेब पोर्टलमार्फत हालसम्म ८६ हजार ४२० जना नेपालीले आफ्नो विवरण दर्ता गराएको जानकारी…