२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

विश्वकप फुटबल-२०२२ : आजदेखि क्वाटरफाइनल सुरु हुँदै, पहिलो खेल ब्राजिल र क्रोएसियाबीच

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (शुक्रबार) देखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन् । क्वाटरफाइनलको आज हुने पहिलो खेलमा ब्राजिलले साविक उपविजेता क्रोएसियाको सामना गर्दैछ । कतारको एजुकेसन सिटी रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ । विश्वकपमा ब्राजिलले अन्तिम-१६ को खेलमा दक्षिण कोरियाको चुनौती ४-१ ले पन्छाएको थियो । यता,…