काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन्। प्रभाकरले आजैदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले राजीना स्वीकृत गरिसकेको छ । तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले अचानक राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको थियो।त्यसपछि प्रभाकर नेपाली टोलीको नेतृत्व गर्न साउनमा काठमाडौं आएका थिए। उनीसँग क्यानले…