१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सोनाम ल्होछारको पर्वको अवसरमा बुटवलमा निस्कियो झाँकी (फोटो फिचर)

बुटवल । तामाङ नया वर्ष २८५९ औ सोनाम ल्होछारको पर्वको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ भेषभुषा र पहिचानसहितको झाकी निकालेको छ । यो वर्ष बाघ वर्गलाई बिदाई गर्दै खरायो बर्गलाई स्वागत गर्ने रुपमा नया वर्ष सप्ताहब्यापी कार्यक्रम अन्तरगत मुख्य दिनमा आईतबार सोनाम ल्होछार मनाएको हो । पुष्पलाल पार्कमा दिप प्रज्वलन गरी…