काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सासंदको सूची तयार पारेको जनाएको छ । समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएकोमा शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची तयार गरी आयोगमा बुझाउने तयारी गरिएको सो पार्टीका एक नेताले बताए । स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ। यी हुन् स्वतन्त्र पार्टिले छानेका समानुपातिक सांसदहरु : १,…