१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

नेपालगन्जदेखि आएको जहाज भद्रपुुरमा, मलेसियादेखि आएको कलकत्तामा अवतरण

काठमाडौं । शुक्रबा बिहान त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा नेपालगन्जदेखि काठमाडौं आएको श्री एयरलाइन्सको जहाज झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गर्नुपरेको छ । यसैगरी मलेसियाको क्वालालाम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाज भारतको कलकत्ता डाइभर्ट हुन बाध्य भएको छ । काठमाडौंसहित तराईका अन्य ठूला विमानस्थलहरुमा समेत भिजिविलिटी निकै कम हुँदा चालक दलका सदस्यसहित ५२ यात्रु बोकेर नेपालगन्जबाट…