१० पुस २०८२, बिहिबार | December 25, 2025

जेन जी प्रदर्शन : सुलभको मृत्युको खबरले नेपालगन्जको धम्बोझी शोकाकुल

नेपालगन्ज । जेन-जीहरूको प्रदर्शनका क्रममा सोमबार दिउँसो ट्रमा सेन्टरमा नेपालगन्जका २३ वर्षिय सुलभराज श्रेष्ठको मृत्यु भएको खबरले नेपालगन्ज शोकाकुल बनेको छ । नेपालगन्जकै आफ्नो बाबुको स्कुलबाट माद्यामिक शिक्षा लिएर उच्च शिक्षाका लागि काठमाडौं पुगेका सुलभको मृत्युको खबरले नेपालगन्जको धम्बोझी शोकाकुल बनेको हो । सुलभ राज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी हुन् । स्थानीय भेरी स्कुलका सञ्चालक…