एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५ दिन स्थगित गर्ने बताएका छन् । ट्रम्पले इरानसँग रचनात्मक वार्ता भएको उल्लेख गर्दै तत्काललाई पावर प्लान्टमा गर्ने भनिएको आक्रमण स्थगित गरेको बताएका हुन्। तत्काललाई ५ दिनका लागि इरानी ऊर्जा प्लान्टहरुमा अमेरिकाले बम नहान्ने ट्रम्पले बताएको सीएनएनबाट जारी खबरमा उल्लेख गरिएको छ । ‘अमेरिका र इरानले…