१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले नेपाली कांग्रेसभित्र समानान्तर गतिविधि पुनः सुरु गर्न थालेको छ । देउवा समुहले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो । सो बैठकमा यसअघि कारवाहीमा परेका गगन थापा र विश्वप्रकाश शर्मालाई भने बोलाइएन । पार्टीमा दुई वटा केन्द्रीय कमिटीका गतिविधि देखिन थालेपछि कांग्रेसभित्रको विवाद पुनः…