१० पुस २०८२, बिहिबार | December 25, 2025

अफगानिस्तानमा ६.० म्याग्निच्युडको भूकम्प, कम्तीमा २० को मृत्यु

काठमाडौं । अफगानिस्तानको दक्षिण-पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । पाकिस्तानको सीमा नजिकै गएको भूकम्पका कारण कम्तीमा २० जनाको मृत्यु भएको र १०० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । भूकम्पका कारण दर्जनौँ घरहरू पूर्णरूपमा भत्किएका छन् । मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । तालिबान सरकारले…