१० पुस २०८२, बिहिबार | December 25, 2025

अध्यक्ष प्रचण्डद्वारा टंकमणिको शालिक अनावरण

बुटवल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गरेका छन् । आइतबार प्रतिष्ठानको बुटवलस्थित कार्यालय परिसरमा अर्धकदको शालिक अनावरण गरिएको हो । सो अवसरमा “टंकमणि स् एक क्रान्तिबीज” पुस्तकको विमोचन पनि गरिएको थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्ध…