काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेका करिब ३० केन्द्रीय सदस्यले विशेष महाधिवेशनकर्ताहरुको लिखित माग सुन्न र सम्मान गर्न नेतृत्वलाई अपील गरेका छन् । शुक्रबार बिहान बसेको ३० नेताको बैठकले विधान महाधिवेशनको लिखित माग दर्ता गरिसकेका महाधिवेशन प्रतिनिधिहरूको पहललाई सम्बोधन गर्न नेतृत्वलाई आग्रह गरेका हुन् । उनीहरुले संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण…