१० पुस २०८२, बिहिबार | December 25, 2025

रास्वपा केन्द्रीय सदस्य पाँडेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले साइबर अपराधको आरोपमा पक्राउ परेका रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको अभियोगमा उनलाई पक्राउ गरि प्रहरीले अनुसनधान थालेको थियो । पीडित महिलाको…