काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङको समर्थन रहेको भनिएको ‘उज्यालो नेपाल पार्टी’ ले निर्वाचन आयोगमा अद्यावधिक विवरण बुझाएको छ । ५१ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अद्यावधिक विवरण मंगलबार आयोगमा पेस गरिएको हो । विवरण अनुसार पार्टीमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष प्रस्ताव गरिएको छ । एकजना अध्यक्ष र बाँकी सबैलाई सदस्य पदमा जिम्मेवारी तोकिएको पार्टीको…