४ चैत्र २०८२, बुधबार | March 18, 2026

रवि लामिछाने र छविलाल जोशीको मुद्दा फाइल झिकाउन अदालतको आदेश

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा अदालतले फाइल झिकाउन आदेश दिएको छ । बुटवलस्थित तुलसीपुर उच्च अदालतको इजलासमा बिहीबार दुवै जनासम्बन्धी मुद्दाको पेसी तोकिएको थियो । अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेशसहित सम्बन्धित सबै फाइल झिकाउन आदेश जारी गरिएको…