४ चैत्र २०८२, बुधबार | March 18, 2026

विश्वकप लिग-२ : आज नेपाल र अमेरिकाबीच खेल हुँदै

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिकाबीच पुनः प्रतिस्पर्धा हुँदैछ । खेल दुबईस्थित आईसीसी एकेडेमीमा नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट सुरू हुनेछ । यस सिरिजमा नेपालले सुरुवाती दुई खेलमा निराशाजनक हार बेहोरेको छ । पहिलो खेलमा नेपाल १०६ रनले अमेरिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा युएईले नेपाललाई ५…