४ चैत्र २०८२, बुधबार | March 18, 2026

रुपन्देहीसहित ३३ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशका विभिन्न साना तथा ठूला नदीहरूमा आगामी तीन दिन पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदीतटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार जारी विशेष बुलेटिनअनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा,…