काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ। आइतबार सिन्धुलीका युवराज सफलले प्रमुख आयुक्त राईविरुद्ध छानबिनको माग गर्दै उजुरी दायर गरेका हुन्। उजुरीमा वाइडबडी विमान खरिद, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणजस्ता ठूला घोटालामा राईको संलग्नता रहेको भन्दै निष्पक्ष छानबिन र कारबाहीको माग…