१२ पुस २०८२, शनिबार | December 27, 2025

सर्वोच्च अदालतको मध्यरातमा आएको फैसलाको मुख्य अन्तर्वस्तु

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले हिजो मध्यरातमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत नियुक्त गरेका ५२ संवैधानिक पदाधिकारीको नियुक्तिलाई सदर गर्ने महत्त्वपूर्ण फैसला सुनाएको छ। यो फैसलाले लामो समयदेखि विवादमा रहेको संवैधानिक नियुक्तिको मुद्दालाई टुंगो लगाएको छ, यद्यपि दुई न्यायाधीशले फरक मत राखेका छन्। नेपालको संविधानको धारा १३७ अनुसार गठित संवैधानिक इजलासले झण्डै…