५ पुस २०८२, शनिबार | December 20, 2025

अपराजित सुदूरपश्चिम प्लेअफमा सुनिश्चित, जनकपुरको सम्भावना संकटमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा अपराजित यात्रा कायम राख्दै साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले गत वर्षको च्याम्पियन जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको छ । शनिबार (मंसिर १३) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमै चार विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा इशान पाण्डेले ३५ बलमा आठ…