गलकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत सङ्गठन भएकाले त्यसैको सहारामा घर-घर पुग्नुपर्ने बताएका छन । आज यहाँ बागलुङ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै सङ्गठनको तागतमा उभिएकाले जनताको घर-घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गरे । सभापति थापाले सामाजिक सञ्जालमार्फत…