१७ श्रावण २०८३, आइतबार | August 2, 2026

सहसचिव प्रदीप परियारसहित ७ जनालाई विशेषले दियो सफाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। सफाइ पाउने अन्यमा काठमाडौं महानगरपालिकाका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल तथा इञ्जिनियर जर्नादन गिरी रहेका छन् । ढल निर्माणमा अनियमितताको आरोप लागेका परियारसहितकाहरुलाई विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल…