२८ भदौ २०८३, आइतबार | September 13, 2026

वीरगञ्जमा कर्फ्यू हट्यो, पाँच बुँदे सर्वपक्षीय सहमति



वीरगञ्ज । वीरगञ्जमा हिजोसाँझदेखि लगाईदै आएको कर्फ्यू हटाइएको छ ।

दुई धार्मिक समुदायबीचको तनावपछि हिजो साँझ ६ बजेदेखि निरन्तर कर्फ्यू लगाईंदैआएको थियो ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आज भएको सर्वपक्षीय भेलामा सहमति जुटेपछि कर्फ्यू हटेको हो । भेलामा पाँचबुँदे सर्वदलीय सहमति गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको सूचनामा भनिएको छ, “सर्वदलीय सहमति र जिल्लाको शान्ति सुरक्षा व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन र व्यापार व्यवसाय निर्वाध रूपमा गर्न सकिने अवस्था सिर्जना भएको भन्दै मिति २०८२।०९।२२ गते अपरान्ह ३स्३० बजेबाट उक्त कर्फ्यू आदेश हटाइएको छ।”

 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ४ : ५४ बजे

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),