१३ पुस २०८२, आइतबार | December 29, 2025

दाउन्ने खण्डमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बुटवल । शुक्रबार राति परेको वर्षाका कराण सडक भासिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ । नवलपरासीको दाउन्ने खण्डको बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको सडक भत्किएपछि यातायात अवरुद्ध भएको हो । बर्दघाट बजारदेखि करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भासिएको तथा सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान…