काठमाडौं । भक्तपुर जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जारी गरेको आदेश अनुसार जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा र पेप्सीकोला क्षेत्रमा कर्फ्यू लागू गरिएको हो। मंगलबार बिहान ८:३० बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको हो । यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि सोमबारदेखि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू…