१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कांग्रेसको महाधिवेशन २०८३ वैशाखमा प्रस्ताव, कार्यवाहक सभापति खड्काद्वारा विस्तृत कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५ औँ महाधिवेशन आगामी २०८३ साल वैशाख महिनामा आयोजना गर्ने प्रस्ताव अघि सारेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिमा प्रस्तुत प्रस्तावअनुसार महाधिवेशन वैशाख २८, २९, ३० र ३१ गते काठमाडौंमा सम्पन्न गर्ने योजना बनाइएको छ । खड्काले पार्टी संगठनलाई तल्लो तहदेखि नै सुदृढ बनाउने उद्देश्यसहित अधिवेशनहरूको विस्तृत…