२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

कांग्रेस नेता सिटौला उभिए सभापति देउवाको प्रतिरक्षामा

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा उभिउका छन् । कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा नेता सिटौलाले सभापति देउवाको विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताउँदै देउवाको प्रतिरक्षा गरेका हुन् । देउवालाई बिदा गर्दै पार्टी पुनर्गठनको माग गर्दै हस्ताक्षर संकलन भइरहेका बेला नेता सिटौलाले देउवाको प्रतिरक्षा गरेका हुन् । बैठकमा बोल्ने क्रममा…