२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

लिची बगान जग्गा प्रकरण : दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । पोखराको लिची बगान जग्गा घोटालासँग जोडिएको घुस डिल प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बुधबार विशेष अदालतमा एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो। गुप्ता र श्रेष्ठबाहेक अन्य पाँच जना बिचौलिया रहेको…