२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचार प्रकरण : उपकुलपति भण्डारीसहित १२ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । भ्रष्टाचार गरेको अभियोगमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा. संगीता भण्डारीसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज जारी गरेको बिज्ञप्तिमा भण्डारीविरुद्ध १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दर्ता गरिएको छ । भण्डारीले एमआरआई मेसिन खरिदमा घोटाला…