हालै प्राप्त आन्तरिक रेकर्डहरूले देखाउँछ कि वाशिङटनले नेपालमा चुपचाप एउटा युवा परिचालन कार्यक्रमलाई वित्तपोषण र निर्देशन गरेको थियो । जसमा राजनीतिक प्रशिक्षण, विरोध रणनीति, र भारत र चीनको प्रभावलाई रोक्न भू–राजनीतिक सन्देशहरू समावेश गरिएका थिए । नयाँ दिल्ली । नेशनल इन्डोमेन्ट फर डेमोक्रेसी (NED) द्वारा वित्तपोषित संयुक्त राज्य अमेरिकाको संस्था इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (IRI)…