२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

३ महिनामा ६१४ जनाले त्यागे नेपाली नागरिकता

काठमाडौं । पछिल्लो तीन महिनाको अवधिमा ६१४ जना नेपाली नागरिकले नागरिकता त्यागेका छन् । गृह मन्त्रालयले हालै प्रकाशन गरेको दोस्रो प्रगतिविवरण अनुसार नेपालका बिभिन्न जिल्लाहरुबाट ६१४ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । यस अवधिमा ५६ हजार १३४ जनाले आफ्नो नागरिकतामा रहेको डाटा सुधार वा विवरण संशोधन गरेका छन् । जस अन्तर्यत १८० जनाको नागरिकता…