काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक बसिरहेको छ । नेकपा (माओवादी केन्द्र)को संसदीय दल कार्यालय सिंहदरबारमा जारी बैठकमा सदन र सडकमा सरकारको जनविरोधी गतिविधि र राजावादीहरुको समेत गतिविधि विरुद्ध रणनीति बनाउने विषयमा छलफल भैरहेको छ । समाजवादी मोर्चाले पर्सि चैत १५ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्दैछ । यद्यपी सो प्रदर्शनलाई रास्वपाले भने…