काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा स्थगित स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ। नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव गत चैत ५ मा गर्नुपर्ने चुनाव अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएपछि स्थगित भएको थियो । आज बसेको विद्यार्थी संगठनसहितको सर्वपक्षीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख…