११ चैत्र २०८२, बुधबार | March 26, 2026

प्रहरीको साइबर ब्यूरोले भारतको रुपैडियालाई नेपालगन्जको रुपैडिया लेखेपछि आलोचना

नेपालगन्ज । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा पक्राउ परेको विज्ञप्तिमा भारतको रुपैडियालाई नेपालगन्जको रुपैडिया उल्लेख गरेपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना भएको छ । भारतको बहराईच जिल्ला अन्तर्गत जमुनाहा नाका पारीको भारतीय बजार रुपैडियालाई नेपालगन्जको रुपैडिया उल्लेख गरि प्रहरीले बिज्ञप्ति सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा प्रहरीको आलोचना…