१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

७७ जिल्लाका सीडीओहरुलाई गृहसचिवले दिए नागरिक सरोकारका विभिन्न निर्देशन (पत्रसहित)

काठमाडौँ । गृहमन्त्रालयले ७७ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)लाई विभिन्न नागरिक सरोकारका ११ शीर्षकमा ७ पेज लामो निर्देशन जारी गरेको छ । मन्त्रालयका तर्फबाट गृहसचिव रामेश्वर दंगालले प्रमुख जिल्ला अधिकारीहरुलाई नागरिकहरुको प्रमुख सरोकार राख्ने तथा सुरक्षा ब्यवस्थापनका ११ शीर्षकमा बिभिन्न निर्देशन जारी गरेका हुन् । सचिव दंगालले आइतबार सचिवस्तरीय निर्णय गर्दै जिल्लामा शान्ति सुरक्षा तथा…